मुस्ताङको ‘ढुम्बा’ ताल जमेर बरफ भएपछि…

विकल्प न्युज /मुस्ताङ माघ २४ गते । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय हिउँ परेर अत्याधिक चिसो बढेपछि तालको पानि समेत जमेर बरफ बनेको छ । पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको जिल्लाको घरपझोङ गाउपालिका( ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल बरफमा परिणत भएको हो । मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने अधिकांश पर्यटकहरू ढुम्बा ताल … Continue reading मुस्ताङको ‘ढुम्बा’ ताल जमेर बरफ भएपछि…